राजनीति « Khabarhub

भरतपुरमा गठबन्धनलाई एमालेको टक्कर: रेणु र विजयको चर्को प्रतिस्पर्धा

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामासत्ता गठबन्धन र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। उनले संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग कडा टक्कर दिएका हुन्। सोमबार बिहानसम्म ९ हजार ३७० मत गणना हुँदा एमालेका सुवेदीले ३३ सय २४ मत ल्याएका छन् भने गठबन्धनकी रेणुले ३३…