राजनीति « Khabarhub

चुनावसम्म गठबन्धन कायम रहन्छ : कांग्रेस नेतृ डा देउवा

कैलाली- नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु अगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् । नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा…