राजनीति Archives | Page 1427 of 2101 | Khabarhub Khabarhub

मतदानको समय अझै १ घण्टा थपियो, करिब २५० मत खस्न बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको मतदानको समय अझै एक घण्टा थपिएको छ । साढे ११ बजेसम्म मतदान गर्न पाइने समय निर्वाचन समितिले तोकेको हो । साढे १० बजेसम्मको समय तोकिएकोमा अझै करिब २५० मत खस्न बाँकी रहेपछि एक घण्टा थपिएको हो । साढे १० बजेसम्म ४५ सय मत खसेको छ । अझै २४३…