राजनीति « Khabarhub

धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरान- सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन् । नेकपा एमालेकी मन्जु सुवेदीले १२ हजार ८२५ मत पाएकी छन् । त्यस्तै…