राजनीति « Khabarhub

ओली सरकारले गरेका संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ गरिँदै

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषदको सिफारिसमा नियुक्त गरेका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि सुनुवाइ हुने भएको छ । संवैधानिक परिषदसम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद…