Live on
Your Voice, Your Power
काठमाडौँ– प्रविधिको प्रयोग गरेर नेकपा माओवादी केन्द्रले शनिबार सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना गर्यो । कोरोनाको जोखिमका बीचमा माओवादीले प्रविधिको अधिकतम उपयोग गरेर काठमाडौँबाट एकैपटक धनगढीलाई जोड्यो । काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला भएका माओवादीका नेता तथा कार्यकर्ता उत्साहित हुन्थे भने कर्णाली प्रदेशका कलाकारले आफ्नो प्रस्तुति दिँदा…