राजनीति « Khabarhub

धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल

धनगढी– सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्ने निश्चित भएको छ । धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् । उनी दलका उम्मेदवार…