Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बिहीबार सम्पन्न बैठकले अध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको हो । प्रतिवेदनमा वर्तमान अन्तराष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीका आगामी कार्ययोजना…