राजनीति Archives | Page 1448 of 2098 | Khabarhub Khabarhub

बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न जबरालाई सत्तारुढ गठबन्धनको सुझाव

काठमाडौँ– सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो । गठबन्धन दलका शीर्ष…