Live on
Your Voice, Your Power
लमजुङ– स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेको छ। नमुना मतदानमा ३४ जना सहभागी थिए । सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन । विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेको…