राजनीति « Khabarhub

प्रधानमन्त्री देउवा भोलि बुटवल आउने

लुम्बिनी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल आउने भएका छन्। प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लागेका नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए। निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे…