Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुट्नुपर्ने टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद्समेत रहेका सचिव भट्टराईले गठबन्धनको जग बलिएको नभएको बताएका हुन् । उनले अप्राकृतिक रूपमा जोडिएको गठबन्धन टुट्नु अनिवार्य रहेको पनि बताए । गठबन्धन टुटेको अवस्थामा संविधानले व्यवस्था गरेबमोजिम अगाडिको प्रक्रियामा जाने उनले बताए । सांसद भट्टराईले…