राजनीति « Khabarhub

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत

काठमाडौं- विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ९ हजार मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार नागेश कोइरालाले ९ हजार मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ६६६७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र…