राजनीति Archives | Page 1492 of 2095 | Khabarhub Khabarhub

कर्णालीमा नयाँ सरकारका लागि भोलि साँझसम्म दाबी पेश गर्न आह्वान

काठमाडौँ– कर्णाली प्रदेशमा नयाँ सरकार गठनको दाबीका लागि मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्द कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने…