Live on
Your Voice, Your Power
बाग्लुङ– बाग्लुङमा दलका चुनावी प्रचारमा शिक्षक पनि हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताए । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उनले स्पष्ट पारे । एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन…