राजनीति « Khabarhub

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : प्रचण्ड

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग उक्त कुरा बताएका हुन् ।  कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता गराउन अब धेरै…