राजनीति Archives | Page 1501 of 2095 | Khabarhub Khabarhub

देशभरका पालिकाको अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओली (लाइभ)

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को देशभर पालिका अधिवेशन शुरु भएको छ । ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सम्बोधन गरिरहेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा…