राजनीति « Khabarhub

गृहमन्त्रालयमा स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौँ– सरकारले मुलुकमा आसन्न राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ । गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाका बहुआयामिक आयाम सवैको व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।…