Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनै पनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नु पर्ने बताएका हुन् । गठबन्धन टुटे दलहरु फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै रहेको…