Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बोलाएको बैठक जारी छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भइरहेको छ। आजको केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि पौडेलले बोलाएको बैठकमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित छन्…