राजनीति « Khabarhub

नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : ओली

कपिलवस्तु– एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे । ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको दाबी दोहोर्‍याए। उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको…