राजनीति « Khabarhub

बद्रि पाण्डे कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्री निर्वाचित भएका हुन् । शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४११ र शाहीले २१३३ मत पाएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । शुक्रबार पदाधिकारीको मतगणना सम्पन्न भएको छ…