राजनीति « Khabarhub

यी हुन् एमालेका प्रदेश अधिवेशन कमाण्डर (सूचीसहित)

भक्तपुर– नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ । चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमाण्डरको मनोनयन गरेको हो । केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात…