राजनीति Archives | Page 1533 of 2092 | Khabarhub Khabarhub

संविधानको सफल कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै : नेता सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको अपनत्व र सफल कार्यान्वयनका लागि आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् । संविधान दिवस अवसरमा आज शुभकामना दिँदै उनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गर्ने जिम्मा पनि काङ्ग्रेसकै भएको बताएका हुन् । ‘सङ्घीयता, समावेशिता धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले…