राजनीति « Khabarhub

निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह (भिडियोसहित)

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूका नेताहरूसँग आग्रह गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोमा आयोगको ध्यानाकर्षण भएको भन्दै यस्ता अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । …