राजनीति Archives | Page 1546 of 2092 | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराई र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच आज भेटवार्ता भएको छ । एमसीसीलाई समर्थन गर्दै आएका डा.भट्टराई र राजदूत बेरीबीच एक होटलमा भेटवार्ता भएको हो । भेटवार्ताको विषय खुलाइएको छैन । तथापि एमसीसीकै विषयमा कुरा भएको हुन सक्ने जनाइएको छ ।