राजनीति « Khabarhub

प्रदेशको नामकरण ढिलो भयो : मुख्यमन्त्री राई

मोरङ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण ढिलो भएको बताएका छन् । सरकारको कार्यकाल अत्यन्त छोटो रहेको भन्दै उनले प्रदेशसभाको दुईवटा अधिवेशन मात्र बाँकी हुँदा थोरै समयमा जनताको माग, सवाल र चाहनाको काम गर्न नसकेको बताए । मुख्यमन्त्री राईले सहमतिमा प्रदेशको नाम चाँडै टुङ्याउनुपर्नेमा जोड दिए । उनले स्वतन्त्ररूपमा पार्टीको धारणा आउने…