Live on
Your Voice, Your Power
काठमाडौँ - सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा पेश गरेर अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो । कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि यसअघि संसदमा टेबल गर्ने…