राजनीति « Khabarhub

नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौँ : मन्त्री श्रेष्ठ

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढेको बताएकी छन्। नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगर सम्मेलनको शनिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि…