राजनीति « Khabarhub

एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेले पोलिट्ब्यूरो बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् । बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा…