राजनीति « Khabarhub

कांग्रेस महाधिवेशन : ३० भन्दाबढी जिल्लाको अधिवेशन आजदेखि

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३० भन्दा बढी जिल्लाको अधिवेशन आजदेखि शुरु भएको छ। दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आजदेखि निर्वाचन प्रक्रिया अगाडि बढेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए। रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यसअघि सम्पन्न भइसकेको छ । दुई निर्वाचन…