राजनीति Archives | Page 1565 of 2091 | Khabarhub Khabarhub

टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग राख्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ– थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई तत्काल रिहाइ गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गर्दै मोर्चाले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर…