राजनीति Archives | Page 1574 of 2091 | Khabarhub Khabarhub

मनाङको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा प्रचण्ड, पीडितलाई  उचित व्यवस्थापन गर्ने आश्वासन

मनाङ- मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (माओवादी केन्द्र)का…