राजनीति « Khabarhub

ओलीले भने– ‘एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था आयो’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था श्रृजना भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीका करिब ३० भन्दा बढी सांसदहरूसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् । ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको…