राजनीति « Khabarhub

एमाले अब थप मजबुद हुन्छ- महासचिव पोखरेल

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले सबैभन्दा बलियो र आगामी निर्वाचनमा एक्लै जित्ने हैसियतमा रहेको पुष्टि गरेको बताएका छन् । एमालेकै नाममा जनताबाट भोट लिएर खरिद बिक्रिमा लागेका माधवकुमार नेपालसहितका नेताहरु सहभागी सरकारमा रहेका पाँच दलले एमाले भन्दा झिनो मतले मात्र बिजयी हुनु र एमालेको आफ्नो मतभन्दा…