राजनीति « Khabarhub

 विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवासँग महामन्त्री शर्माको आग्रह

भक्तपुर - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् । मध्यपुरथिमि–४ बालकुमारीमा नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले  राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरेका छन्  । …