राजनीति « Khabarhub

नेकपा (एस) ले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटी आठौं बैठकले २७२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश…