Live on
Your Voice, Your Power
अछाम - नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसीसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् । 'राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं तर एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,' राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनेकी छन्। कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन…