राजनीति « Khabarhub

राप्रपा पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ। बैठक धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्। पछिल्लो समय पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुट, पार्टीलाई सम्भावित विभाजनबाट जोगाउनले र आगामी निर्वाचनमा सफलता कायम गर्ने विषयमा छलफल गर्ने तयारी रहेको उनले बताए। साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा…