राजनीति « Khabarhub

प्रचण्डलाई थिमीमा वाईसीएलको स्कर्टिङ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन प्रचण्ड थिमी पुगेका हुन् । थिमीमा उनको स्कर्टीङमा वाईसीएल कार्यकर्ता खटिएका थिए । प्रचण्डलाई नेवारी भेषभूषा…