Live on
Your Voice, Your Power
कर्णाली प्रदेश– प्रतिनिधिसभामा एमसीसी सम्झौता पेश भएसँगै कर्णाली प्रदेशमा विभिन्न दलहरू विरोधमा उत्रिएका छन् । विप्लव नेतृत्वको नेकपासहित दलहरूले आइतबार कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयहरू घेराउ गरेका हुन् । विप्लवका साथै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीलगायतका दलले जिल्ला कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । सम्झौता संसदमा…