राजनीति Archives | Page 1600 of 2090 | Khabarhub Khabarhub

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा गएनन् ओली

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । उनले सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री सहभागी हुने परम्परा तोडेका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले…