Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन…