राजनीति « Khabarhub

राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका १८ उम्मेदवार विजयी

काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन्। निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद…