राजनीति « Khabarhub

‘स्थायी राजधानीको काम अघि बढेको छ’

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीको विभिन्न संरचना निर्माणका काम अघि बढेको बताएका छ । लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा दाङको भालुवाङमा आयोजित कार्यक्रममा उनले युद्धस्तरमा स्थायी राजधानीको काम अघि बढेको बताए । राजधानी क्षेत्रमा रोक्का भएको जग्गा तत्काल फुकुवा गर्ने तयारी रहेको मुख्यमन्त्री केसीले बताए । 'जमिन रोक्कालाई फुकुवा गर्ने तयारीमा…