राजनीति « Khabarhub

स्थानीय तहमा प्रमुख र उपप्रमुखको अधिकारमा केही सुधार आवश्यक छ

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को अनुभवले भन्छ– स्थानीय तहका उपप्रमुखहरूले संविधानले दिएको अधिकार पूरा प्रयोग गर्ने हो भने पनि पर्याप्त काम हुन्छ तर उपप्रमुखहरू प्रमुखको ‘एसम्यान’ मात्र हुनु हुँदैन । संघीय राजधानी रहेको महानगरको उपप्रमुखका रूपमा उनको अर्को निष्कर्ष छ– उपप्रमुखको काम, कर्तव्य र अधिकारका विषयमा केही सुधार गर्नु आवश्यक छ ।…