Live on
Your Voice, Your Power
ओखलढुंगा- सत्ता साझेदार दलको बैठकले ओखलढुंगामा गठबन्धन प्रभावकारी बनाउन एकजुट हुने निर्णय गरेको छ । सत्तारुढ दलहरूका जिल्लास्थित प्रमुख नेताहरू सहभागी बैठकले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने, विकासका योजनामा भएका आर्थिक अनियमितता र बेथितिविरुद्ध भण्डाफोर अभियान संयुक्त रूपमा चलाउने भएको हो । गठबन्धनलाई स्थायी र दिगो बनाउँदै निर्वाचनसम्मै गठबन्धन…