राजनीति « Khabarhub

राष्ट्रियसभा चुनावको परिणाम आउन थाल्यो, प्रदेश १ मा राई विजयी

विराटनगर– राष्ट्रियसभाको चुनावअन्तर्गत प्रदेश १ बाट महिलातर्फ सत्तापक्षीय जयन्ती राई विजयी भएकी छन् । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेकी हुन् । भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए । राईले प्रदेश सभाका ५२ जनाको मत पाएकी छन् भने स्थानीय तहका १२२ जनाको मत प्राप्त…