Live on
Your Voice, Your Power
गोदावरी (ललितपुर)– नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । समूहका नेताहरूले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमा उठाइएका प्रश्नहरूको जवाफ नेताहरूले दिएपछि महाधिवेशनले केही प्रस्तावहरूले पारित गर्नेछ । महाधिवेशनको अन्तिम दिन आइतबार मध्याह्न १२ बजेसम्म प्रतिनिधिहरू आपसमा भेटघाट, चिनापर्ची, फोटो सेसन र खानामा व्यस्त थिए । पार्टीका झण्डा र व्यानरहरूले झकिझकाउ सम्मेलन केन्द्रलाई पृष्ठभूमिमा राखेर…