राजनीति « Khabarhub

हामी रैथाने लोकतन्त्रीवादी हाैँ, कांग्रेसको भन्दा हाम्रो कम त्याग छैन : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००७ सालको क्रान्तिपछि कांग्रेसले कम्युनिस्टमाथि निषेधको राजनीति गर्दा पञ्चायत आएको आरोप लगाए । 'कांग्रेसको सुरुदेखि नै एउटा प्रवृत्ति देखायो । राणा प्रधानमन्त्री हुँदा बरु कम्युनिस्ट पार्टीले…